भचक्र
ना. [सं.]
- ज्योतिषशास्त्रमा वर्णित सम्पूर्ण ग्रह र नक्षत्र सङ्क्रमण गर्ने चक्र; राशिचक्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)