भजन थरी

ना.

  1. कुनै मृतक व्यक्तिका शान्तिका लागि गाईजात्रामा गेरुवा कपडा पहिरी सहर घुम्दै गाइने शोक गीत वा त्यो गाउने मण्डली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)