भटभट

क्रि.वि. [अ.मू. भट् (द्वि.)]

  1. अस्पष्ट र झर्कोलाग्दो किसिमसँग एकोहोरो आवाज आउने गरी; फतफत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)