भटभटाइनु

अ.क्रि.

  1. अस्पष्ट रूपले चाँडो-चाँडो आवाज निकालिनु; फतफताइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)