भटारिनु

क.क्रि.

  1. भिजाएको चामल आदि घिउमा भुटिनु।
  2. गर्मी वा निद्राको कमीले आँखा पोल्नु; आँखा भतभती डहनु; आँखा बटारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)