भटार्नु
स.क्रि. [भटार+नु]
- भिजाएको पिठो, चामल आदि थोरै घिउ-तेलमा भुट्नु; त्यसरी पुवा आदि पकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [भटार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)