भट्टाधिकरण
ना. [सं.]
- भट्ट, ब्राह्मण वा विद्वान्द्वारा समाजमा धर्मसङ्कट आउन नदिन देखादेख न्याय-अन्यायको निर्णय गर्ने-गराउने लिच्छविकालीन एक अड्डा।
- लिच्छविकालमा सैनिक व्यवस्था चलाउने अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)