भट्टे

ना.

  1. होचो बोट, भटमासका जस्तै पात र झुपुक्क परेका फूल हुने गहतका जस्तै मसिना कोसा लाग्ने, वस्तुलाई घास खुवाइने एक वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)