भट्ट्याउनु
स.क्रि. [सं. भण्+याउ+नु]
- देउसी, कीर्तन, भजन आदिमा पहिलो लवज वा वाक्य दोहोर्याउनु; सामूहिक रूपमा त्यस्तो लवज फलाक्नु।
- मन नपर्दो वा असभ्य कुरा ठुलो स्वरले भन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)