भट्याकभुटुक

क्रि.वि.

  1. हरियापरिया अन्न वा दानाहरू भुट्दा पड्कने गरी; भुटाइको शब्दसाथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)