भतभताउनु
अ.क्रि.
- आगो, तातो वस्तु आदिले पोल्नु; जल्नु।
- घाउ-खटिरा आदिमा जलन हुनु; डहनु।
- बडबडाउनु; फतफताउनु; करकराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)