भताहा

वि. [भात+आहा]

  1. परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय।
  2. त्यस्ता बन्धुवर्ग वा नातादार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)