भतेर
ना. [भात+एर]
- निम्तारु अथवा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा।
- प्रशस्त खाना; धेरै खानेकुरो।
- आवश्यकभन्दा बढी मात्रामा पाकेको भात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भात+एर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)