भदैया
ना. [भदो+ऐया]
- भदौ महिनामा पाक्ने बाली; भदौरे बाली (धान र अरू अन्न)।
- भदौमा पाक्ने धानको एक जात; घैया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भदो+ऐया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)