भद्राधिवास भवन

ना. [सं.]

  1. नेपालको इतिहासमा प्रसिद्ध लिच्छविकालीन राजा नरेन्द्रदेव तथा उनका उत्तराधिकारीहरूले शासन चलाउने गरेको, उपत्यकास्थित ऐतिहासिक दरबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)