भन्काउनु
स.क्रि.
- उमङ्ग वा जोसका साथ कुनै काम गर्नु।
- रिस उठाउनु; जङ्ग्याउनु।
- भन्कन वा भनभनाउन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)