भन्ज्याङ
ना. [सं. भञ्जन]
- पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ।
- डाँडो पार हुने ठाउँ; नेटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भञ्जन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)