भन्टा

ना. [सं. वृन्ताक]

  1. काँडादार ठुलठुला पात, प्याजी रङका फूल र हिउँदे काँक्राका आकारका सेता, हरिया वा प्याजी रङका फल हुने, एक जातको सानो बोट।
  2. सोही बोटको फल; भिँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)