भन्टे खुर्सानी

ना.

  1. मोटो, डल्लो र पोरैपोरा देखिने, कम पिरो हुने, तेल-मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)