भन्नु
स.क्रि. [सं. भण्+नु]
- मनको भाव बोलीद्वारा व्यक्त गर्नु; कुनै कुरा कसैलाई सुनाउनु; कहनु; बताउनु।
- मुखबाट शब्द निकाल्नु; उच्चारण गर्नु।
- आज्ञा दिनु; वचन दिनु।
- बाच्नु; प्रवचन गर्नु; पढ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)