भन्सार क्षेत्र

ना.

  1. भन्सार अड्डाले अधिकार पाएको क्षेत्र वा सीमा।
  2. भन्सारले चर्चेको जमिन वा क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)