भयकम्प

ना.

  1. भयद्वारा उत्पन्न हुने कम्पन; डरले हुने कँपकँपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)