भयजनक

वि.

  1. भयोत्पादक; भयङ्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)