भयप्रद

वि.

  1. भय वा डर देखाउने; तर्साउने।
  2. डरलाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)