भयाक्रान्त

वि.

  1. चारैतिरबाट भयले घेरिएको; चौपट्ट डराएको; भयभीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)