भयानक

वि. [सं.]

  1. विभिन्न कारणले गर्दा भय लाग्ने; डरलाग्दो; भयङ्कर।
  2. साहित्यका नौ रसमध्ये स्थायी भाव भय हुने एक रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)