भरतवाक्य

ना.

  1. संस्कृत नाटकका अन्त्यमा आउने आशीर्वादात्मक पद्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)