भरद्वाज

ना. [सं.]

  1. अङ्गिरसगोत्रका उतथ्य ऋषिकी पत्नी ममतासँग उनकै सहोदर भाइ बृहस्पतिले सम्भोग गर्नाले उत्पन्न भएका, गोत्रप्रवर्तक तथा मन्त्रद्रष्टा एक वैदिक ऋषि।
  2. तिनै ऋषिका गोत्रका व्यक्ति

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)