भरमार

वि. [भर+मर]

  1. मात्राभन्दा पनि बढ्ता; यथेष्ट; पर्याप्त; थुप्रै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)