भरस्ट

वि. [सं. भ्रष्ट]

  1. भ्रष्ट।
  2. चारैतिर बिग्रेको; लथालिङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)