भराउनु

प्रे.क्रि.

  1. भर्न लाउनु; पुराउनु।
  2. क्षतिपूर्ति गराउनु; तिराउनु।
  3. बुट्टा, रफ्फु आदि भर्ने काम गराउनु।
  4. नपुग पूरा गर्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)