भरि
ना.यो. [प्रा. भरिअ< सं. भर्य]
- कुनै शब्दको उत्तरपदका रूपमा आएर जति, सम्म, पर्यन्त, तक आदि अर्थ बुझाउने पदांश (दिनभरि, समयभरि, आँखाभरि, मुटुभरि इ.)।
- कुनै खास सीमा, स्थान वा समयसम्म; भर; तक।
- सबै ठाउँमा; सर्वत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)