भरेली

वि. [भर+एली]

  1. अन्न, फलफूल आदि वस्तु फलेर भरिन लागेको वा सबै पाकेको; लटरम्म।
  2. भरिभराउ; प्रशस्त।
  3. सिङ्गै; पूर्ण (भरेली जून आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)