भर्खर

क्रि.वि. [भर+क्षण]

  1. केही बेर मात्र अघि; थोरै समयपहिले; भक्खर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)