भर्तीवाल
वि.
- भर्ती भएको।
- सेनामा भर्ना भएको; रिक्रुट गरिएको।
- उक्त प्रकारको मानिस; लाहुरे। स्त्री. भर्तीवाल्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)