भर्मन
ना. [सं. भ्रम]
- भ्रान्ति हुने काम वा स्थिति; भ्रम; भुल।
- रिँगटा; भाउन्न।
- बौलाउने छाँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भ्रम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)