भर्सिनु

अ.क्रि.

  1. भर्सेलीका रापमा पिल्सनु वा पाक्नु; मधुरो तापमा राम्ररी पाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)