भर्सेली/भर्सेलो

ना. [सं. भस्त्रा+एली/एलो]

  1. चम्का लाएका चुलामाथि रहेको सम्म भाग; ताप र धुवाँ निस्कने चुलाका मुखवरिपरिको ठाउँ।
  2. चुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)