भर्‍याकभुरुक

क्रि.वि.

  1. धेरै मान्छे एकैपल्ट उठ्ने गरी।
  2. चराचुरुङ्गी एकैसाथ उड्न थाल्दै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)