भर्‍याक्क

क्रि.वि.

  1. एकैपल्ट उठ्ने, उड्ने वा झस्किने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)