भला

वि. [सं. भद्र]

  1. बढिया; असल; राम्रो; बेस।
  2. कुनै कुरामा आंशिक सन्तोष, खुसी, आश्वस्तता आदि व्यक्त गर्दा निस्कने शब्द। (उदा.- भला उसको ज्यानसम्म त जोगिएछ; त्यतिसम्म भए पनि भला।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)