भले

ना. [भल्+ए]

  1. खोपी खेल्दा पैसा बच्चनेले भन्ने शब्द।
  2. भल पस्ने जग्गा; भल ओइरने जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)