भलो
वि. [प्रा. भल्ल]
- राम्रो स्वभावको; असल; उत्तम; श्रेष्ठ।
- सज्जन; गुणवान्।
- कल्याण; भलाइ; हित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. भल्ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)