भवन निर्माण विज्ञान

ना.

  1. भवन-निर्माण र त्यसको स्थायित्वसम्बन्धी विवेचना गरिएको विद्या; वास्तुकलासम्बन्धी शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)