भवभय

ना. [सं.]

  1. संसाररूपी सागरमा जन्म लिएपछि भोग्नुपर्ने रोगव्याध, मृत्यु आदि सङ्कटको सन्त्रास; सांसारिक डर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)