भविष्य काल
ना.
- वर्तमान समयभन्दा पछि आउने समय; आउँदो समय।
- व्याकरणमा भविष्यमा घटित हुने सूचना दिने क्रियाको रूप (लेख्नेछु, आउनेछौँ, हेर्नेछ इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)