भव्य
वि. [सं.]
- हेर्दैमा सुन्दर एवं विशाल; हुनेसम्मको; सानदार।
- कल्याणकारी; मङ्गलदायक; शुभ।
- उपयुक्त; योग्य; सुहाउँदो।
- प्रसन्न तथा शान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)