भसभस
क्रि.वि. [अ.मू. भस्+अ (द्वि.)]
- खुरुखुरु डढ्ने वा खतम हुने गरी।
- खुकुलो जमिन भस्किने चालसँग; फसफस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भस्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)