भस्काउनु
स.क्रि.
- फस्को जमिन थिची ठोकी गहिर्याउनु वा भत्काउनु; भसाउनु।
- खुब खन्नु; भास्नु।
- धेरै काम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)