भस्म

ना. [सं.]

  1. कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति।
  2. आयुर्वेदका विधिले विभिन्न धातुउपधातु जलाएर बनाइएको औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)